Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-10-16

Gandaki, Parbat, Kushma, Ward 13

धारिलो हतियार छुरा प्रहार गरेको अभियोगमा स्याङ्जा आँधिखोला गाँउपालिका–३ घर भएका २४ बर्षीय गोबिन्द कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । निज कार्की सहित चारजनाले कुश्मा नगरपालिका–१३ खौला लाकुरी बस्ने ५० बर्षीय भक्तबहादुर परियार र छिमेकी १८ बर्षीय बिबेक परीयारलाई घरबाट बाहिर बोलाई छुरी प्रहार गर्दा घाईते भएकोमा घाईतेहरुलाई उपचारको लागि ठुलीपोखरी स्वास्थ्य चौकी पठाएकोमा थप उपचारार्थ पश्चिम क्षेत्रीय अस्पताल गण्डकी लगिएको छ । फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 1
Police website

0 Comments

Related Reports