Incident Reports

हतियार सहित पक्राउ

2017-10-21

Bagmati, Sindhupalchok, Jugal, Ward 1

जुगल गाँउपालीका–१ बस्ने ४० वर्षीय टिकाबहादुर थापालाई प्रहरीले शनिबार १ थान भरुवा बन्दुक र २ सय ५० ग्राम बारुद बोकी जंगलतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments