Incident Reports

Minor Girl Raped

2013-06-20

Police have arrested a 14-year-old boy on June 20 on charge of raping a 4-year-old girl. The family of the girl filed a complaint at District Police Office on June 20 accusing him of raping the girl on June 18 leading to his arrest. Police said that medical check up of the girl was conducted at Khandbari Hospital. The accused boy is in custody of the District Police Office. Chhetu Sherpa सङ्खुवासभा । ०७० असार ६ गते एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धुपु गाविस-२ का एक १४ वर्षीय तामाङ थरका एक बालकलाई असार ६ गते गिरफ्तार गर्‍यो । पीडित परिवारले आरोपितले बालिकालाई असार ४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार ६ गते उजुरी दर्ता गराएपछि प्रहरीले बालकलाई सोही दिन गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण खाँदबारी अस्पताल गरिएको प्रहरीले बतायो । आरोपित बालक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis