Incident Reports

कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ

2017-10-22

Karnali, Humla, Chankheli, Ward 4

चङखेली गाउँपालिका–३ मिमि बस्ने ५२ बर्षीय पौमल बुढाको कुटपिटबाट मृत्यु भएको छ । बुढालाई कुटपिट गर्ने सोही ठाउँ बस्ने जिवन बुढा र पदम बुढालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार टिका लगाई घर फर्कने क्रममा सोही ठाउँको बाटोमा जिवन र पदम बुढा लगायतका ब्यक्तिहरुले कुटपिट गर्दा घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकलमा पठाइएकोमा आइतबार मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports