Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

2017-10-21

Province 1, Panchthar, Tumbewa, Ward 3

४५ वर्षीया महिललाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा कात्तिक ८ गते तुम्बेवा गाउँपालिका-३ का २६ वर्षीया दिपा भन्ने दिव्यानी माङलाकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । बिरामी भएको बेला कात्तिक ४ गते आरोपितले झारफुक गर्ने भन्दै खुकुरी तताएर निलडाम हुने गरी डाम्नुका साथै कुटपिटसमेत गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण तथा उपचार कात्तिक ७ गते जिल्ला अस्पतालमा गरिएको छ । पीडित पक्षको मौखिक उजुरीका आधारमा कात्तिक ७ गते नै आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालकका सई विष्णु खड्काले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments