Incident Reports

Man arrested on charge of beating wife

2017-10-24

Lumbini, Kapilbastu, Kapilbastu

Marjadi Murau, 35 of Kapilbastu Municipality-6 was severely injured from the beating by her husband Ram Lal Murau, 40 on the night of October 24. The accused was arrested by the police on October 25. The accused who came home after five years unnecessarily alleged her and beaten. The victim is undergoing treatment at District Hospital of Taulihawa. After the complaint, the accused was arrested by the police for further investigation on October 25. The victim woman is in Women and Children center at present. INSEC district representative said that the victim was severely beaten despite pleading from her children not to beat her. कपिलवस्तु नपा-६ तिलौराकोटकी ३५ वर्षीया मजार्दी मुराउलाई ४० वर्षीय पति रामलाल मुराउले कात्तिक ७ गते बेलुकी घरमै निर्घातकुटपिट गर्दा गम्भीर घाइते भएकी छन् । पत्नी कुटपिट गर्ने मुराउलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरेको छ । पाँच वर्षअघि घर छोडेर गएका पतिले घर आएको दिन नै पत्नीमाथि अनावश्यक लान्छना लगाउँदै सम्वेदनशील अङ्गमासमेत निर्घात कुटपिट गरेको आरोप लगाएकी छन् । पतिको कुटपिटबाट गम्भीर घाइते भएकी पीडितको उपचार जिल्ला अस्पताल तौलिहवामा गरिएको पीडित महिलाले बताएकी छन् । पीडित महिलाले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यलयमा पतिविरूद्ध उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । पीडित महिला हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुस्थित महिला तथा बालबालिका सेवा केन्द्रमै रहेकी छन् । गम्भीर घाइते भएकी पीडित बसउठ गर्नसम्म नसक्ने अवस्थामा रहेकी छन् । छोराछोरीले आमालाई नकुट्न आग्रह गर्दा आरोपितले छोराछोरीलाई समेत कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताईन् । कपिलवस्तु नपा-६ तिलौराकोटकी ३५ वर्षीया मजार्दी मुराउलाई ४० वर्षीय पति रामलाल मुराउले कात्तिक ७ गते बेलुकी घरमै निर्घातकुटपिट गर्दा गम्भीर घाइते भएकी छन् । पत्नी कुटपिट गर्ने मुराउलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरेको छ । पाँच वर्षअघि घर छोडेर गएका पतिले घर आएको दिन नै पत्नीमाथि अनावश्यक लान्छना लगाउँदै सम्वेदनशील अङ्गमासमेत निर्घात कुटपिट गरेको आरोप लगाएकी छन् । पतिको कुटपिटबाट गम्भीर घाइते भएकी पीडितको उपचार जिल्ला अस्पताल तौलिहवामा गरिएको पीडित महिलाले बताएकी छन् । पीडित महिलाले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यलयमा पतिविरूद्ध उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । पीडित महिला हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुस्थित महिला तथा बालबालिका सेवा केन्द्रमै रहेकी छन् । गम्भीर घाइते भएकी पीडित बसउठ गर्नसम्म नसक्ने अवस्थामा रहेकी छन् । छोराछोरीले आमालाई नकुट्न आग्रह गर्दा आरोपितले छोराछोरीलाई समेत कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताईन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments