Incident Reports

खुकुरी प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2017-10-24

Province 1, Morang, Kerabari, Ward 7

केराबारी–७ मितेरी चोकस्थित दिदीभिनाजुको घरमा बस्दै आएका पाँचथरको लिम्बा–७ का ३४ वर्षीय भक्तशेर लिम्बुले उनकै भान्जी ११ वर्षीया संचिता लिम्बुलाई बुधबार खुकुरी प्रहार गर्दा घाइते भएकोमा गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने भक्तशेरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Morang

0 Comments