Incident Reports

गुण्डा गर्दी गरेको भन्दै युवाहरु पक्राउ

2017-10-24

Bagmati, Chitawan, Bharatpur, Ward 1

३ नारायणगढमा रहेको बैंक अफ काठमाडौँ लुम्बिनीमा कार्तिक ७ गरे राति ९ बजेको समयमा ढुंगा प्रहार गरी तोडफोड गरेको घटनामा संलग्न रहेको आरोपमा 3 जना पक्राउ परेका छन् । बुधबार संलग्न तीनै जनालाई पक्राउ गरी ल्याई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports