Incident Reports

खुकुरी प्रहारबाट एक घाइते

2017-10-03

Province 1, Morang, Miklajung, Ward 4

मोरंगको मिक्लाजुंग गाउँपालिका-३ कालिझोर बस्ने २२ बर्षीय बिक्रम श्रेष्ठ मंगलबार खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई सोहि ठाउँका अन्दाजी १८ बर्षीय प्रेम सुब्बा, भक्त मगर र सानाभाई लिम्बु समेतको समूहले बेलुका ८:३० बजेतिर सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेका बिक्रमको न्यूरो अस्पताल बिराटनगरमा उपचार भैरहेको छ। खुकुरी प्रहार गर्ने समूह फरार रहेकाले खोजी भैरहेको अस्थायी प्रहरी चौकी टाँडीले जानेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Saptari

0 Comments

Related Reports