Incident Reports

भोजपुरमा बालिका बलात्कारपछि हत्या प्रयास

2017-10-28

Province 1, Bhojpur, Aamchowk, Ward 9

Kiran Rai भोजपुरको दक्षिण आम्चोक गाउँपालिकामा एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ । आम्चोक गाउँपालिका-९ दुम्मानाका १४ वर्षीया बालिकालाई कात्तिक ११ गते स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरेका थिए । स्थानीय एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले बलात्कारपछि बिकको आँखा झिकेर हत्या गर्ने प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सामाजिक तथा आर्थिक रुपमा पछाडि परेकी पीडित बालिका अचेत अवस्थामा स्थानीयले भेटेपछि आर्थिक संकलन गरेर गाउँलेको पहलमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेर उपचार गराइरहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले बताए । बलात्कार आरोपित सन्तोष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Morang

0 Comments