Incident Reports

लागुऔषध सेवनकर्ताद्वारा बृद्धा माथी कुटपिट

2017-10-26

Madhes, Dhanusha, Janakpur, Ward 8

जनकपुर उपमहानगरपालिका-८ बाल्मिकीनगरमा एक बृद्धा लाई लागुऔषध सेवनकर्ताले निर्घात कुटपिट गरेका छन् । सोहि वडाका लागुऔसध सेवनकर्ता २१ बर्षिय राजु राउतले पसलमा उधारोमा रेड्बुल माग्दा नदिएपछि कार्तिक ९ गते सांझ ८० बर्षिया बनारसी देवी संगै उनका ५२ बर्षिय छोरा रामएकवाल राउतलाई पनि घरेलु हतियार प्रहार गरि घाइते बनाएका छन् । घटनापछि फरार रहेका राजुको खोजि भइरहेको स्थानीय बाल्मिकी प्रहरी चौकीका इन्चार्ज सुभानारायण चौधरीले बताए । घाइते बृद्धा र उनका छोराको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports