Incident Reports

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

2017-11-01

Province 1, Sunsari, Itahari

इटहरीको व्यस्त बजारमा रहेको रोयल गोल्ड सुनचाँदी पसलबाट पाँच तोला सुनको सिक्री लुटिएको छ। मंगलबार मध्यान्न ग्राहक बनेर आएका एक व्यक्तिले पेस्तोल देखाएर पाँच तोलाको सुनको सिक्री लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। सिक्रो लुट्ने व्यक्तिको फोटो सिसी क्यामेराबाट हेरेर खोजतलास भैरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी संजय राउतले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Siraha

0 Comments

Related Reports