Incident Reports

Nepali Congress' party office in Banke padlocked

2017-11-02

Lumbini, Banke, Nepalgunj

Dissatisfied Nepali Congress cadres have padlocked the party office in Banke before candidate registration, protesting the ticket distribution. The cadres were dissatisfied with the decision of supporting RPP in Banke Area no. 2. बाँकेमा नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका कार्यककर्ताहरुले मनोनयन दर्ता अघि पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ताभित्र असन्तुष्टि बढेको हो । राप्रपालाई दिने सहमति भएपनि जिल्लामा निर्णय नआउदा अन्योल भएको जिल्ला समिति सदस्य सुधांशु कोइरालाले जानकारी दिए । यो क्षेत्र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व.सुशील कोइरालाको क्षेत्र हो । यहाँ राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments