Incident Reports

Health post padlocked by the local residents

2017-11-01

Karnali, Humla, Kharpunath, Ward 5

Local residents of Kharupunath village municipality-5 have padlocked the heath post as a protest against the usual absence of medical professionals in the health post. 14 years old, Janak Sahi received 3 stitches in his head 15 days ago. There has been no medical professionals in the health post till 15 days and as a protest the local residents padlocked the health post on November 1. Except Cetamol there is no other medicine in the health post said a local resident of the same place. खार्पुनाथ गाउँपालिका-५ स्थित स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नआएपछि स्थानीयबासीले ताला लगाएका छन् । खार्पुनाथ गाँउका १४ वर्षीय बालक जनक शाहीको टाउकोमा चोट लागेर तीन ओटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्वास्थ्य कार्यालयमा कर्मचारी नआएपछि सो स्वास्थ्य चौकीमा कात्तिक १४ गतेबाट ताला लगाइएको स्थानीयबासी कमल शाहीले बताए । विगत एक महिनादेखि स्वास्थ्य चौकीका प्रमुख कर्णजीत शाही नआएपछि उक्त स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । अहिले उक्त स्वास्थ्य चौकीमा सिटामोल बाहेक अरु कुनै औषधि नभएको स्थानीयबासी कमल शाहीले बताए । शाहीका अनुसार स्वास्थ्य चौकीमा दैनिक १५ देखि २५ जना बिरामी उपचार गर्न जाने गरेको भए पनि औषधि र स्वास्थ्यकर्मी नभएपछि रित्तो हात घर र्फकन बाध्य भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हरिभक्त शाहीले स्वास्थ्य चौकीमा औषधि पठाएको प्रतिकृया दिए । नन्द सिंह
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments