Incident Reports

फिदिममा बम भेटियो

2017-11-08

पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटिएको छ । बिहान पाँच बजे स्थानीयले देखेर सुरक्षा निकायलाई जानकारी गराएपछि भैरबी दल गणका सेनाले बमलाई डिस्पोज गरेका हुन् । जग जस्तो आकारको बम कस्ले राख्यो भन्ने खुलेको छैन । सुरक्षा निकायका अनुसार जगभित्र बिस्पोटक पदार्थ राखेर जगलाई बम बनाइएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जनपथ प्रहरी र सशस्त्र प्रहरीको उपस्थितमा सेनाले बिहानै बम डिस्पोज गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports