Incident Reports

मनोहरा खोला नजिकको खाली जग्गामा ट्याक्सी भित्र एकजनाको शव भेटियो

2017-11-08

Bagmati, Bhaktapur, Madhyapur Thimi

भक्तपुरको मनोहरा खोला किनारको खाली जग्गामा एकजनाको शव ट्याक्सीमा भेटिएको प्रहरीले जनाएको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीमा रातो ज्याकेट लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ । दिव्यश्वरी प्लानिङको खाली जग्गामा ट्याक्सी भित्र शव भेटिएकाले हत्या भएको हुनसक्ने र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports