Incident Reports

Head of District Hospital Rautahat arrested with bribe

2017-11-08

Madhes, Rautahat, Gaur

Prabin Kumar Jha, head of District Hospital Rautahat has been arrested by Investigation Bureau with Rs 1 lakh cash. He was caught red handed with the bribe money on Tuesday. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौं तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । कार्यकक्षबाटै पक्राउ परेका झामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis