Incident Reports

ताप्लेजुङमा उमेदवारको घरमा नेकपाको कालो झण्डा

2017-11-08

Province 1, Taplejung, Aathrai Tribeni

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा रोखेको छ । प्रदेशसभा तर्फ ताप्लेजुङ (ख)का उमेदवार टंक आङबुहाङको साविकको चाँगे गाविसमा रहेको घरमा कालोझण्डा गाडेको हो । यस अघि विज्ञप्ति प्रकाशित गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई ब्यवास्था गरेकाले आङ्बुहाङको घरमा कालोझण्डा राखेर घर कब्जामा लिएको नेकपाका जिल्ला इन्चार्ज आशिषले जानकारी दिए । यता प्रमुख जिल्ला अधिकारी मोहन जीसीले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएको र सो स्थानमा प्रहरी पठाइएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports