Incident Reports

Accused Gang Rapist Arrested

2013-06-23

Nepal

Chitwan/ June 24 Five people have been arrested by the police on June 23 on charge of raping a 15-year-old girl. Those arrested are Saroj Shrestha, 20, of Bharatpur Municipality-4, Sushil Shrestha, 24, of Kumrose VDC-3, Govinda Aryal, 30, of Birendra Nagar VDC-4 and Santosh Prasad Chaudhary, 28, of Negada VDC-6. The victim lodged a complaint against the accused at District Police Office accusing them of raping her on June 22 in the rented room of Sushil Shrestha at Press Marga of Bharatpur Municipality-4. The victim underwent health checkup at Bharatpur hospital on June 23. All five accused have been charged with rape and remanded in custody, according to Inspector Jeev Lal Chudali. Sabitri Sapkota चितवन । ०७० असार १० गते एक १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई ०७० असार ९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामूहिक बलात्कारको आरोपमा गिरफ्तार भएकाहरू भरतपुर नपा-४ का २० वर्षीय सरोज श्रेष्ठ, कुमरोज गाविस-३ का २४ वर्षीय शुशील श्रेष्ठ, विरेन्द्रनगर गाविस-४ का ३० वर्षीय गोविन्द अर्याल र सप्तरी जिल्ला नेगडा गाविस-६ का २८ वर्षीय सन्तोषप्रसाद चौधरी रहेका छन् । पीडित बालिकालाई असार ८ गते झुक्याएर भरतपुर नपा-४ को प्रेस मार्गमा रहेको सुशिल श्रेष्ठको डेरामा लगी कोठामा थुनी पाँचै जनाले बलात्कार गरेको आरोपमा पीडितले कारबाहीको लागि असार ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । पीडितको स्वास्थ्य परीक्षण भरतपुर अस्पताल चितवनमा असार ९ गते भयो । प्रहरीले जबरजस्ती करणी शिर्षमा मुद्दा दर्ता गरी आरोपितहरूलाई आजै चितवन जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक जीवलाल चुदालीले बताए । सावित्री साप्कोटा

0 Comments

Related Reports
Related Trend Analysis