Incident Reports

श्रीमानको कुटाइबाट श्रीमती घाइते

2017-10-23

Province 1, Udayapur, Tapli, Ward 4

उदयपुरको ताप्ली गाउँपालिका-४ खोला गाउँ बस्ने ३२ वर्षीया ज्ञान कुमारी मगर सोमबार श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छिन्। उनलाई श्रीमान झम्प बहादुर मगरले घरायसी विवाद हुँदा कुटपिट गरेका हुन् ।कुटपिटबाट गम्भीर घाइते ज्ञान कुमारीलाई उपचारको लागि बिराटनगर पठाइएको र श्रीमानलाई प्रहरी चौकी रूपाटारको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Morang

0 Comments