Incident Reports

Breakthrough: CPN-MC leader stage hunger strike demanding candidate ticket|टिकट माग गर्दै माओवादी नेता अनसनमा |

2017-10-30

Tanahu district chairperson of Maoist Center, Rajesh Keshari Neupane, has been on hunger strike since Oct 30 in the premises of party office in Tanahu demanding candidate tickets for the FPTP. Neupane organized hunger strike protesting the party's decision to field a different candidate for the provincial assembly inspite of having recommended the names of Neupane including other two candidates from Rising Rural Municipality. According to other members of the party, Neupane's hunger strike was held in order to bring the matter into attention. नेकपा (माओवादी)केन्द्र तनहुँका अध्यक्ष राजेन्द्र केशरी न्यौपाने प्रदेश सभाको प्रत्यक्षतर्फको टिकट माग गर्दै अनशन बसेका छन्|न्यौपानेले सोमबारबाट पार्टी कार्यालय परिसरमै अनशन बसेका हुन् |पार्टीले प्रदेश सभाको सो क्षेत्रमा रिसिंग गाउँपालिकाका मदन आलेलाई उम्मेदवार बनाउन लागेपछी न्यौपाने अनशन बसेका हुन् |माओवादी केन्द्रले सो क्षेत्रबाट न्यौपाने सहित निवर्तमान सांसद तथा मन्त्रि आशा कोइराला र माधव विकलाई प्रदेशमा सिफारिस गरेको थियो| तर प्रतिनिधि सभामा क्षेत्र नम्बर-२ मा सिफारिस परेका आलेलाई प्रदेशमा ल्याउन लागिएकोप्रति माओवादी केन्द्रका केहि नेताहरुले आपत्ति जनाएका छन् |पार्टी नेताहरुको ध्यानाकर्षण गराउन न्यौपाने अनशन बसेको माओवादीका एक नेताले बताए | नेकपा एमालेसंग गठबन्धन बनेपछि क्षेत्र नम्बर २ को शुक्लागण्डकी नपा,म्याग्दे गाउँपालिका र व्यास नपाको वडा नम्बर ५ र ६ को भूगोल समेटिएको प्रदेश क्षेत्र नेकपा माओवादीको भागमा परेको छ |सो क्षेत्रमा बामपन्थी गठबन्धनको मत कांग्रेसको भन्दा ४ हजार भन्दा बढी रहेको हुँदा सो क्षेत्र निश्चितरूपमा जितिने भएकोले माओवादी नेताहरुले टिकटको दावी गरेका हुन् |
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments