Incident Reports

नेकपाको बन्दले रोल्पाको जनजीवन प्रभावित

2017-11-13

पक्राउ परेका आफ्ना जिल्ला नेताहरुको विनासर्त रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको रोल्पा बन्दले जनजीवन प्रभावित बनेको छ । पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ र इन्चार्ज दलबहादुर खत्री ‘जागृति’को विनासर्त रिहाइको माग राखेर गरेको बन्दका कारण बिहानैदेखि बजार, शिक्षण संस्था, यातायात, कलकारदाना ठप्प छन् । गाडी सञ्चालन हुन नसक्दा जिल्लाबाट बाहिरीने तथा भित्रिने नागरिकहरु अलपत्र बनेका छन् । विद्यार्थीहरुको पठनपाठनमा असर परेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Secondary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports