Incident Reports

झडप हुँदा घाइते

2017-10-25

Province 1, Udayapur, Triyuga, Ward 11

त्रियुगा नगरपालिका-११ ढिम्किमा बुधबार झडप हुँदा एकजना घाइते भएका छन् । त्रियुगा-१० बोक्सेका २२ वर्षीय यमन राई घाइते भएका हुन्। झडप भएको स्थलबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी अनुसार युवाहरुले मादक पदार्थ सेवन गरेको र सोहि कारण युवाहरुबीच झडप भएको हो। बुधबार मात्रै आधा दर्जन समूह पिकनिक स्थलमा थिए । देउसीभैलो खेलेको पैसाले पिकनिक खाने क्रममा युवाहरुले मादक पदार्थ सेवन गरेपछि विवाद भएर झडप भएको हो। झडपका क्रममा घाइते भएका राईको जिल्ला अस्पताल उदयपुरमा उपचार गरिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports