Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2017-11-13

Lumbini, Gulmi, Dhurkot, Ward 1

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका-१ नयाँगाउँ राहालेका ३३ वर्षीय टिकाबहादुर बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कात्तिक २७ गते उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते घरमा लगेर बलात्कार गरी कसैलाई नभन्न भन्दै पैसा समेत दिएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए । आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गङ्गाबहादुर थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते जिल्ला अस्पताल तम्घासमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments