Incident Reports

हतियार सहित पक्राउ

2017-11-15

Lumbini, Dang, Lamahi, Ward 9

लमही नगरपालिका–९ तरुले बस्ने २७ बर्षीय किरण बि.क.लाई १ नाल भरुवा बन्दुक सहित ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments