Incident Reports

No translation available.

2013-07-03

Madhes, Saptari, Rajbiraj

सल्लाउद्दिनलगायतका केही युवाले घरमै बलात्कार प्रयास गरेको भन्दै असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको पहलमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिए पछि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको उनले आरोप लगाइन् । बरही वीरपुर गाविसकी राखी र प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । आरोपित राधाकान्त झाले आफूलाई बद्नाम गर्न झुठा आरोप लगाएको बताए । आरोपित राधाकान्त झा राजविराज नपा १ स्थित बजरंगबली मन्दिरका पूजारी हुन् भने प्रवीण वैदेशिक रोजगारीका लागि सउदीअरब गएका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis