Incident Reports

10 Biplov cadres arrested

2017-11-18

10 biplav cadres arrested for anti election activities in Panchthar by Nepal Police on November 18. Tika Devi Rai of Fidim municipality 14, Rupnarayan Adhikari of Illam Fakkokthum 1, Tara Rai and Thamsuhang of Falelung 5, Bishal Rai and Icchya bahadu Rai, Sangram Rai, Eliya Nembang of Falgunand 3, Jit bahadur Chemjong and Dilliram Katuwallai of Hilihang 2 was arrested by Panchthar Police. The Police have started the investigation. निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(नेत्रविक्रम चन्द विप्लव) नेतृत्व समूहका १० जना कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फिदिम नगरपालिका १४ कि टिकादेवि राई,इलाम फाकफोकथुम १ का रुपनारायण अधिकारी, फालेलुङ ५ कि तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द ३ का विशाल राई र इच्छावहादुर राई,संग्राम राई,गोरा भनिने एलिया नेम्वाङ, फाल्गुनन्द ५ कै जितवहादुर चेम्जोङ र हिलिहाङ २ का डिल्लिराम कटुवाललाई विभिन्न मितिमा पाँचथर प्रहरीले पक्राउ गरी म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरेको जनाएको छ । पक्राउ परेकी टिकादेवि राई र रुपनारायण अधिकारी भने शिक्षक हुन् । प्रहरीले राइलाई विहिवार विद्यालय समयमै गिरफ्तार गरेको थियो । निर्वाचनको सूरक्षाका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनिहरुलाई विभिन्न मितिमा पक्राउ गरीएको प्रहरी निरीक्षक विज्ञान वस्नेतले वताए । यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टी पाँचथरले भने विरोध जनाएको छ । पार्टीका जिल्ला इञ्चार्ज सौगातले आफ्ना कार्यकर्ता र शुभचिन्तकहरुलाई स्थानिय प्रशासनले कार्यक्षेत्रवाटै गलत ढंगवाट धरपकट गरेको र सार्वजनिक समेत नगरेको आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments