Incident Reports

वडा सदस्यको घरमा सुतलीबम

2017-11-19

Gandaki, Baglung, Badigad, Ward 5

पश्चिम बागलुङको बडिगाढ ५ न्वारामा वडा सदस्यको घरमा सुतलीबम फेला परेको छ । वडा घरमा आइतबार शंकास्पद बस्तु घेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्णबहादुर रानाको नेतृत्वमा गएको टोलीले बम भएको पहिचान गरेपछि सेनाले निस्कृय बनाएको छ । नेपाली सेनाको टोली पुगेर बम निस्कृय बनाएपछि स्थिति सामान्य भएको रानाले बताए । उक्त बम किन र कसले राखेको भन्ने अनुसन्धान भैरहेको प्रहरीले बतायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
National/Online Media , Police website

0 Comments

Related Reports