Incident Reports

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

2017-11-19

Province 1, Terhathum, Laligurans, Ward 1

तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो । बसन्तपुर बजारको टुटेमा रहेको मकालु वाईन इन्डष्ट्रिजतर्फ जाने वाटोको कल्भर्ट माथी विस्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने व्याट्री फेला परेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक गणेशराज कोइरालाले बताए । विस्फोट पदार्थ राख्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , INSEC , Police website

0 Comments

Related Reports