Incident Reports

डोल्पामा विप्लब नेकपाका जिल्ला सचिव पक्राउ

2017-11-19

Karnali, Dolpa, Mudkechula, Ward 2

निर्वाचन विरोधी गतिविधिमा सलग्न रहेको आरोपमा विप्लब नेतृत्वको नेकपाका जिल्ला सचिव राजेश बुढालाई प्रहरीले पक्राउ गरेको छ । मुड्केचुला गाउँपालिका–३ बाट हालै पक्राउ परेका बुढालाई प्रचलित कानूनअनुसार कारबाही गरिने जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । निर्वाचन नजिकिँदै गर्दा सो पार्टीले डोल्पाका विभिन्न क्षेत्र र स्थानमा निर्वाचन विरोधी कार्यक्रम गर्दै आएको छ । रासस राष्ट्रिय समाचार समिति
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , National/Online Media

0 Comments

Related Reports