Incident Reports

विक्रम पाण्डेको घर अगाडि बम

2017-11-21

Bagmati, Chitawan, Bharatpur, Ward 2

(RSS) प्रतिनिधसभा निर्वाचनका उम्मेदवार विक्रम पाण्डेको घर अगाडि शंकास्पद वस्तु भेटिएको छ । चितवनको भरतपुर २ विक्रम मार्गमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ । पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट राप्रपा प्रजातान्त्रिककाट उम्मेदवारी दिएका छन् । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार, उक्त वस्तु क्यान बम रहेको र डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports