According to the INSEC district representative of Banke, police have arrested Gan Bahadur KC of Kohalpur-11, Bishnu G.C of Baija Nath Rural Municipality-1. Krishna Bahadur Shahi and Chunni Khan of Khajura rural municipality-8 on November 22.
All of them were arrested on charge of operating anti-election activities in the district. Out of eight arrest, four were released after normal interrogation according to DSP Rajendra Aryal of DPO.
जिल्ला प्रहरी कार्यालय बाँकेले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका ८ जना कार्यकर्तालाई बुधबार पक्राउ गरेको छ । चारजनालार्इ सोधपुछ पछि छाडिएको छ । चार जनालाई मुद्दा चलाइएको छ । मुद्दा चलाइएकोमा चुन्नी खाँ, कोहलपुर ११ का गनबहादुर केसी र बिष्णु जिसी तथा बैजनाथ १ का कृष्णबहादुर शाही रहेका छन् ।
जिल्ला पहरी कार्यालय बाँकेका डिएसपी राजेन्द अर्यालका अनुसार विप्लवका कार्यकर्ता भएको आशंकामा पक्राउ परेका सबैका बिषयमा आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ परेका मध्ये २ जनालाई बर्दिया पठाइएको डिएसपी अर्यालले बताउनुभयो ।