Incident Reports

विप्लव समूका ८ जना पक्राउ, ४ लाई छाडियो

2017-11-22

जिल्ला प्रहरी कार्यालय बाँकेले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका ८ जना कार्यकर्तालाई बुधबार पक्राउ गरेको छ । चारजनालार्इ सोधपुछ पछि छाडिएको छ । चार जनालाई मुद्दा चलाइएको छ । मुद्दा चलाइएकोमा चुन्नी खाँ, कोहलपुर ११ का गनबहादुर केसी र बिष्णु जिसी तथा बैजनाथ १ का कृष्णबहादुर शाही रहेका छन् । जिल्ला पहरी कार्यालय बाँकेका डिएसपी राजेन्द अर्यालका अनुसार विप्लवका कार्यकर्ता भएको आशंकामा पक्राउ परेका सबैका बिषयमा आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ परेका मध्ये २ जनालाई बर्दिया पठाइएको डिएसपी अर्यालले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports