Incident Reports

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट

2017-11-24

Province 1, Udayapur, Udayapurgadhi, Ward 7

उदयुपुरमा उम्मेदवार लक्षित बम विस्फोट भएको छ । वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार सुरेशकुमार राइ र प्रदेश सभा २ क का स्वतन्त्र उम्मेदवार नारायण बुर्जालाइ लक्षित गरी उदयपुरगढी गाउँपालिका ७ नरेटारमा साँझ विस्फोट भएको हो । नरेटारको निर्वाचन कायर्कम सकेर उम्मेदवार हिंडेपछी विस्फोट भएकोले कुनै क्षति नभएको उदयपुरका प्रहरी उपरीक्षक नबराज भट्टले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments

Related Reports