Incident Reports

मतदाता परिचय बाँड्दाबाँड्दै मतदान स्थलमा विस्फोट

2017-11-25

Province 1, Taplejung, Phungling

सदरमुकाम फुङलिङमा मतदाता परिचयपत्र भइरहेका बेला बम विस्फोट भएको छ। भानु मावि मतदान केन्द्रमा मतदातालाई परिचयपत्र वितरण जारी रहेका बेला शनिबार दिउसो पौने २ बजेतिर विस्फोट भएको हो। विस्फोटमा मानवीय क्षति भएको छैन। मतदानका लागि महिला तथा पुरुषको लाइन व्यवस्थापन गर्न बनाइएको बारमा विस्फोट भएपछि अहिले उक्त मतदान केन्द्रमा सेना तथा प्रहरीले घेरा हालेको छ। कर्मचारी तथा परिचयपत्र लिन गएका मतदाताहरूलाई भने बाहिर निकालिएको छ। सेना तथा प्रहरीको सुरक्षा कायम रहेका बेला मतदान केन्द्रभित्र कसले विस्फोटक पदार्थ लग्यो खुल्न सकेको छैन। मतदान अधिकृत कुवेर नेपालीले यस्तो अवस्थामा निर्वाचन गराउन कठिन हुने भन्दै थप सुरक्षाको प्रत्याभूति गर्न अनुरोध गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports