Incident Reports

IEDs detonated in Rukum on election day

2017-11-26

Lumbini, Rukum East, Aathbiskot

5 IEDs went off in ward 7 and 8 of Aathbiskot municipality in Rukum on Sunday morning. Locals believe the IEDs were detonated by elements who were against the election. Voters have actively participated in voting despite the detonation which were carried out with the intent of scaring voters from participating in the election. आठबीसकोट नगरपालिका वडा नं. ७ र ८ मा बम विस्फोट भएको छ । आइतबार बिहान पाँचवटा बम विस्फोट भएका हुन् । निर्वाचनविरोधी गतिविधि गर्नेले उक्त बम विस्फोट गराएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । उक्त बम विस्फोट भए पनि मतदान केन्द्रमा कुनै असर परेको छैन । सबै मतदाताहरु मतदान केन्द्रमा सहभागी भएका छन् । यता जिल्ला सुरक्षा समितिले भने कुनै जानकारी नआएको बताएको छ । सुरक्षा समितिका संयोजक तथा प्रमुुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले त्यस्तो कसैले हल्ला मच्याएको हुन सक्छ बताए । उनले भने ‘अहिले सम्म त्यस्तो जानकारी आएको छैन् ।’ निर्वाचन बिथोल्ने मनसायले बम विस्फोट भएको हल्ला चलाएकाएको हुन सक्ने आचार्यले जनाए । मनकामना आधरभूत विद्यालय चिर्थिपाखाका मतदान अधिकृत मानवहादुर ओलीका अनुसार धेरै टाढा बम पट्कोको आवाज आएको थियो । मतदान वरिपरि कुनै खालको सुरक्षा चुनौति नभएको उनको भनाई छ । अहिले सम्म यस मतदान केन्द्रमा सय भन्दा बढि मतदाताले मतदान गरेको उनका भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments