Incident Reports

रुकुममा पाँच वटा बम विस्फोट

2017-11-26

Lumbini, Rukum East, Aathbiskot

७ र ८ मा बम विस्फोट भएको छ । आइतबार बिहान पाँचवटा बम विस्फोट भएका हुन् । निर्वाचनविरोधी गतिविधि गर्नेले उक्त बम विस्फोट गराएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । उक्त बम विस्फोट भए पनि मतदान केन्द्रमा कुनै असर परेको छैन । सबै मतदाताहरु मतदान केन्द्रमा सहभागी भएका छन् । यता जिल्ला सुरक्षा समितिले भने कुनै जानकारी नआएको बताएको छ । सुरक्षा समितिका संयोजक तथा प्रमुुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले त्यस्तो कसैले हल्ला मच्याएको हुन सक्छ बताए । उनले भने ‘अहिले सम्म त्यस्तो जानकारी आएको छैन् ।’ निर्वाचन बिथोल्ने मनसायले बम विस्फोट भएको हल्ला चलाएकाएको हुन सक्ने आचार्यले जनाए । मनकामना आधरभूत विद्यालय चिर्थिपाखाका मतदान अधिकृत मानवहादुर ओलीका अनुसार धेरै टाढा बम पट्कोको आवाज आएको थियो । मतदान वरिपरि कुनै खालको सुरक्षा चुनौति नभएको उनको भनाई छ । अहिले सम्म यस मतदान केन्द्रमा सय भन्दा बढि मतदाताले मतदान गरेको उनका भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports