Kapilbastu/July 9
Laxmi Thakur, 6, has died in an attack by her father Bhagiram Tharu, 24, of Gajehada VDC-8 on July 8 evening.
His wife Rajmati has been seriously injured when he hit her and the girl with split bamboo. She is undergoing treatment at Butwal Zonal Hospital, SP Rajendra Dhakal said.
It is learnt that Tharu had a fight with his wife in the afternoon and returned home in drunken state and behaved violently.
Police have arrested Tharu on July 8 night on charge of murder.
Nandaram Poudel
कपिलवस्तु । ०७० असार २५ गते
गजेहडा गाविस-८ का २४ वर्षीय भागीराम थारुले आफ्नै छोरी छ वर्षीया लक्ष्मी थारुलाई असार २४ गते साँझ बाँसको चिर्पट प्रहार गरी हत्या गरेका छन् ।
चिर्पट प्रहारबाट उनका पत्नी २३ वर्षीया राममती थारु गम्भीर घाइते भएकी छन् । घाइतेको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको एसपी राजेन्द्र ढकालले जानाकारी दिए ।
दिउँसो पत्नीसँग झगडा गरी बाहिर गएको र साँझमा रक्सी खाई घरमा आएर बाँसको चिर्पटले अन्धाधुन्दा पत्नी र छोरीमाथि प्रहार गरेका थिए ।
हत्या गरेको आरोपमा भागीराम थारुलाई प्रहरीले असार २४ गते राति नै गिरफ्तार गरेको छ ।
नन्दराम पौडेल