Incident Reports

बुंगल नगरपालिका नजिकै बम विष्फोटन

2017-11-27

बुंगल नगरपालिका कन्या मावि बटुलसेरामा रहेको मतदान केन्द्र नजिकै बम विष्फोटन भएको छ । रातो शंकास्पद बस्तु देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी तथा नेपाली सेनाको टोली उक्त ठाउँ पुग्नु अगाबै बम विष्फोटन भएको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न ठाउँमा विस्फोट भएपनि कुनै पनि क्षति नभएको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dadheldhura

0 Comments

Related Reports