Incident Reports

गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट

2017-11-27

Lumbini, Gulmi, Musikot, Ward 1

गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथामामा नेपाली कांग्रेसका नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ । सोमबार पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खडका चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो । बम विष्फोटबाट कुनै क्षति भने भएको छैन । घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports