Incident Reports

कोशी राजमार्ग अन्तर्गतको कञ्चनबारीमा शंकास्पद बस्तु भेटियो

2017-11-27

Province 1, Morang, Biratnagar, Ward 4

विराटनगरनगरपालिका-४ अन्तर्गत पर्ने कोशि राजमार्गको कञ्चनबारी सडकमा शंकास्पद बस्तु भेटिएको छ । सडकको छेउमा रातो कपडाले बेरेको बस्तु भेटिएपछि ट्राफिकले उक्त क्षेत्रलाई सुरक्षा दिएको छ । शंकास्पद बस्तु बम हुनसक्ने भन्दै निष्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ । शंकास्पद भनिएको बस्तुलाई निष्क्रिय पार्न नेपाली सेना घटनास्थल आउन लागेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments

Related Reports