Incident Reports

लालबाबु पण्डितलाई लक्षित गरी सुतली बम प्रहार

2017-11-28

Province 1, Morang, Budhiganga, Ward 5

मोरङ–६ का वाम गठबन्धनका उम्मेदवार लालबाबु पडितलाई लक्षित गरेर मंगलवार बिहान सुतली बम विष्फोट भएको छ । प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा मंगलबार बिहान सुतली बम प्रहार भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए । अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports