Incident Reports

निर्वाचन विरोधी गतिविधिमा संलग्न तीन गिरफ्तार

2017-11-27

Province 1, Ilam, Illam

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मङ्सिर ११ गते तीन जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा इलाम नगरपालिका-६ का चुडामणी घिमिरे, सूर्योदय नगरपालिका-२ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी विपिन कर्माचार्यका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रहेर निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाइएकाले अन्य नौ जना पनि गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा जिल्ला कमाण्डर देखि गाउँस्तरीय कार्यकर्ता रहेको एसपी कर्माचार्यले बताए । कोकिला ढकाल Kokila Dhakal
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports