Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ ।

2017-11-25

Province 1, Terhathum, Laligurans, Ward 3

लालिगुँरास नगरपालिका–३ मुसाङखेल बस्ने ७४ वर्षीय पुन्यबहादुर कार्कीको उनकै छोरा ३४ वर्षीय खडकबहादुर कार्कीले कुटपिट गर्दा मृत्यु भएको छ । घरायसी वादविवादमा मंसिर ९ गते कुटपिट गर्दा घाइते भएका पुन्यबहादुरलाई बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा सोमबार उनको मृत्यु भएको हो । अभियुक्त खडकबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports