In yet another incident of blast in the Capital valley, an Improvised Explosive Device (IED) went off at Balkot of Suryabinayak Municipality-3 in Bhaktapur on Tuesday evening.
Metropolitan Police Circle, Thimi, Chief DSP Parajwolman Maharjan said that the bomb exploded in a town planning near Rose Village at around 7:30 pm this evening. DSP Maharjan said no human casualty was reported since the blast occurred in an empty area.
The blast formed a crater but no suspicious object was found nearby, said police. The area has been cordoned off for investigation.
CPN-UML Chairman KP Oli, federal parliamentary candidate from NC Daman Nath Dhungana and provincial assembly ‘B’ candidate from left alliance Rajendra Shrestha live in Balkot.
The blast near the politician’s settlement has left the Balkot public panic-stricken.
Earlier in the day, a bomb was detonated in Lagankhel of Lalitpur targeting the left alliance election assembly today itself.
सूर्यविनायक नगरपालिका–३, बालकोट रोजभिलेज नजिकैको प्लानिङमा बम विस्फोट भएको छ ।
मङ्गलबार साँझ करिब साढे ७ बजे प्लानिङमा बम विस्फोट भएको महानगरीय प्रहरी वृत्त ठिमी प्रमुख डीएसपी प्रज्वलमान मर्हजनले बताए । खुल्ला स्थानमा विस्फोट भएकाले कुनै मानवीय क्षति भने नभएको उनले बताए । बम विस्फोट भएको स्थानमा खाल्डो परेको तर कुनै शंकास्पद वस्तु भने नभेटिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा शिल गरी अनुसन्धान थालिएको डीएसपी महर्जनले बताए ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गाना, क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’बाट प्रदेशसभा सदस्यमा एमाले–माओवादी केन्द्र वाम गठबन्धनका उम्मेदवार राजेन्द्र श्रेष्ठको बसोबास क्षेत्र नजिकै बम विस्फोट हुँदा स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
गलबार दिउँसो वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरेर ललितपुरको लगनखेलमा पनि बम विस्फोटन गराइएको थियो ।