Incident Reports

मकवानपुरमा कमल थापाको घर नजिकै बम विस्फोट

2017-11-29

Bagmati, Makawanpur, Hetauda

हेटौंडाको गौरीटारमा रहेको उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाको घर नजिकै बम विस्फोट छ । बुधबार बिहान पौने ११ बजे भएको विस्फोटबाट क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम राख्नेको खोजी भैरहेको छ । थापा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth na
Youth Killed 00
National/Online Media

0 Comments

Related Reports