An improvised explosive device was detonated targeting Nepali Congress (NC) province assembly candidate Chandra Bahadur (CB) Tamang in Walting of Roshi Rural Municipality-10, Kavrepalanchok district on Wednesday.
According to journalist present at the incident site, the blast didn’t cause any damage as Tamang’s vehicle has moved past the area. Likewise, the explosion didn’t affect other vehicles accompanying Tamang’s election campaign and vehicles of security personnel from Area Police Office Mangaltar.
Police recovered splinters of pressure cooker form the incident site. SP at Kavrepalanchok District Police Office Sahkul Bahadur Thapa said police have been looking into the incident.
The blast was detonated when Tamang was heading for scheduled election programme in Mangar after attending a programme at Walting. The NC team cancelled their programme and returned to Banepa after the explosion.
This is the first incident of explosion targeted to election campaign in Kavre.
प्रतिनिधी सभा क्षेत्र नं १ अन्तगर्तको प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र बहादुर (सिबी) तामाङलाई लक्षित गरेर रोशी गाउँपालिका १० वाल्टिङमा बम बिस्फोट गराइएको छ ।
तामाङ चढेको गाडी लक्षित गरेर बिस्फोट गराइए पनि गाडी पार भइसकेको कारण कुनै क्षति नभएको घटनास्थलामा रहेका पत्रकार कपिल कोइरालाले जानकारी दिए । उम्मेदवारको सुरक्षाको लागि गएको इलाका प्रहरी कार्यलय मंगलटार र प्रचारका लागि गएका अन्य गाडीमा पनि कुनै क्षति भएको छैन ।
घटनास्थल आसपास प्रेसरकुकरका टुक्रा भेटिएको पत्रकार कोइरालाले जानकारी दिए । घटनाबारे अनुसन्धान थालिएको र खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।
वाल्टिङको कार्यक्रम सकेर मंगलटारको कार्यक्रमलाई प्रस्थान गर्ने क्रममा जंगलमा बिस्फोट गराइएको हो । घटनापछि सबै कार्यक्रम स्थगित गरेर कांग्रेस टोली बनेपा फर्किएको छ । काभ्रेमा चुनावी अभियानको क्रममा बिस्फोट भएको यो पहिलो घटना हो ।