Incident Reports

गरिबीका कारण विद्यार्थीहरू भोकभोकै विद्यालयमा l

2013-07-10

Bagmati, Chitawan, Kalika

२०४५ सालमा स्थापना भएको सो विद्यायालयको सात कोठे भवन जीर्ण भईसकेको छ । विद्यालयको सहभागितामा दुई कोठे भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालय चितवनबाट ७ लाख ५० हजार रुपैया प्राप्त भए पनि साढे १० लाख रुपैया लाग्ने भएकाले भवन निर्माणको कार्यसमेत अलपत्र भएको छ । सावित्री सापकोटा

0 Comments