Incident Reports

रौतहटमा राजपा तथा फोरमका कार्यकर्ता र प्रहरीबिच झडप, केही घाइते

2017-11-30

Madhes, Rautahat, Garuda, Ward 6

रौतहटमा राजपा तथा संघीय समाजवादी फोरमका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । बिहीबार राती रौतहटको गरुडा नगरपालिका ६ महम्मदपुरमा राजपा र फोरमका कार्यकर्ताले मधेस आन्दोलनको भिडियो प्रदर्शन गर्न थालेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा झडप भएको स्थानीयबासिन्दाले जनाएका छन् । मधेस आन्दोलनका घटना समेटिएको भिडियो प्रदर्शन गरेपछि त्यसलाई रोक्न पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई कार्यकर्ताले आक्रमण गरेका थिए । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । झडप नियन्त्रण गर्न प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 15
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports