Incident Reports

कपिलवस्तुको चन्द्रौटा बजार नजिक बम विस्पोट

2017-12-02

Lumbini, Kapilbastu, Shivaraj, Ward 5

–५ चन्द्रौटा बजार नजिक रहेको कवाडी थुपार्ने ठाउमा साँझ विस्पोटक पदार्थ बिस्पोट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव उपरिक्षक राज कुमार सिलवालले जानकारी दिए । त्यहाँका स्थानियले सुरुमा गाडीको टायर पढ्किएको होला भनेर खासै नआत्तिएको पछि प्रहरी पुगेपछि विस्पोटक पदार्थ भएको पुस्टि भएपछि स्थानिय त्रसित भएका थिए । बम बिस्पोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । अहिले त्यहा सुरक्षा ब्यस्था कडा पारिएको र कसले बिस्पोट गराएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । केहि दिन यता जिल्लामा दिनहुँ बिस्पोटका घटना हुने गरेको छ । रातोपाटी संवाददाता
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports